ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु – Dastabej

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु


  • दस्तावेज

  • चादनेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालक मुगु गम्गदी नगरपालिका ४ का २० वर्षीय दबल भामको मृत्यु भएको छ । उनले आफैले चलाएको लु ४ त ७३७२ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको हो । कारकाँदो सिद्धार्थभ्यु होटल नजिकबाट ट्याक्टर मोड्ने क्रममा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भई चालकको मृत्यु भएको हो । मृतकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०७७, आईतवार १६:१० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन