ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु - Dastabej

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु


  • दस्तावेज

  • चादनेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालक मुगु गम्गदी नगरपालिका ४ का २० वर्षीय दबल भामको मृत्यु भएको छ । उनले आफैले चलाएको लु ४ त ७३७२ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको हो । कारकाँदो सिद्धार्थभ्यु होटल नजिकबाट ट्याक्टर मोड्ने क्रममा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भई चालकको मृत्यु भएको हो । मृतकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०७७, आईतवार १६:१० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार