बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ । - Dastabej

बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।

बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।


  • दस्तावेज

  • x
    नेपालगन्ज– कोरोना संक्रमित सदुरपश्चिम प्रदेश भिमदत्त नगरपालिका १५ कन्चनपुरका ५४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको भेरी अस्पताल नेपालगन्जमा आईतबार राती साढे १२ बजे मृत्यु भएको हो । कोरोना लक्षण देखिएपछि मंसिर २२ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।

  • २९ मंसिर २०७७, सोमबार ०९:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता