बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ । – Dastabej

बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।

बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।


  • दस्तावेज

  • x
    नेपालगन्ज– कोरोना संक्रमित सदुरपश्चिम प्रदेश भिमदत्त नगरपालिका १५ कन्चनपुरका ५४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको भेरी अस्पताल नेपालगन्जमा आईतबार राती साढे १२ बजे मृत्यु भएको हो । कोरोना लक्षण देखिएपछि मंसिर २२ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा बाहिर जिल्लाका कोभिड–१९ संक्रमित ६९ जनाको मृत्यु भइसकेको छ ।

  • २९ मंसिर २०७७, सोमबार ०९:१६ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ