जेलबाट फरार चौकीदार पक्राउ – Dastabej

जेलबाट फरार चौकीदार पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज— नेपालगञ्ज कारागारबाट फरार चौकीदार पवन पुनलाई बाँके प्रहरीले बर्दियाको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई शनिबार बिहान ५ वजे पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । चौकिदारमा नियुक्त पुनको अझै पनि एक दशक सजाय भुक्तानी गर्न बाँकी रहेको छ । तर लामो समयसम्म कैद भुक्तान गरिसकेका र ईमान्दारिकताका आधारमा कैदीहरुको सहयोका लागि कैदीबाटै चौकीदार छनौट गरिने कानुनी प्रावधान छ। चौकीदारहरुलाई कारागार प्रशासनले कामको शिलशिलामा जेल बाहिर आउजाउ गर्न दिन सक्छ ,

  • ४ पुष २०७७, शनिबार १५:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर