झुपडीका कथा लेखु संगत बिग्रेछ भन्छ्न् ।
नेतालाइ माया गरु चाकडी बाज भन्छ्न्।।
नेतालाइ गाली गरु गुटमा लागेछ भन्छ्न।
जनताका आबाज लेखु छ्ड्के नजरले हेर्छ्न्।।
कसैलाई प्रशंसा गरु के पाएछ भन्छन्।
कसैलाई बिरोध गरु खान पाएनछ भन्छ्न।।
झुपडीका कथा लेखु संगत बिग्रेछ भन्छ्न् ।
नेतालाइ माया गरु चाकडी बाज भन्छ्न्।।
नेतालाइ गाली गरु गुटमा लागेछ भन्छ्न।
जनताका आबाज लेखु छ्ड्के नजरले हेर्छ्न्।।
कसैलाई प्रशंसा गरु के पाएछ भन्छन्।
कसैलाई बिरोध गरु खान पाएनछ भन्छ्न।।