बाध्यता - Dastabej

बाध्यता


  • पर्वत जेठो

  • झुपडीका कथा लेखु संगत बिग्रेछ भन्छ्न् ।
    नेतालाइ माया गरु चाकडी बाज भन्छ्न्।।
    नेतालाइ गाली गरु गुटमा लागेछ भन्छ्न।
    जनताका आबाज लेखु छ्ड्के नजरले हेर्छ्न्।।
    कसैलाई प्रशंसा गरु के पाएछ भन्छन्।
    कसैलाई बिरोध गरु खान पाएनछ भन्छ्न।।

  • ५ पुष २०७७, आईतवार ०९:०६ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला