प्रधानमन्त्री ओलीले सोमबार ३ बजे देशवासीलाई सम्बोधन गर्ने - Dastabej

प्रधानमन्त्री ओलीले सोमबार ३ बजे देशवासीलाई सम्बोधन गर्ने


  • दस्तावेज

  • काठमाडौं । संसद बिघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सोमबार ३ बजे टेलिभिजन मार्फत् सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

  • ६ पुष २०७७, सोमबार १३:४० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा