प्रधानमन्त्री ओलीले सोमबार ३ बजे देशवासीलाई सम्बोधन गर्ने – Dastabej

प्रधानमन्त्री ओलीले सोमबार ३ बजे देशवासीलाई सम्बोधन गर्ने


  • दस्तावेज

  • काठमाडौं । संसद बिघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सोमबार ३ बजे टेलिभिजन मार्फत् सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

  • ६ पुष २०७७, सोमबार १३:४० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा