ओलीद्धारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक - Dastabej

ओलीद्धारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ — प्रतिनिििधसभा बिघटनपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका छन् । मंगलबार बालुवाटारमा जारी ओली निकट केन्द्रीय कमिटीको बैठकमा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका हुन । त्यस्तै हालको ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई ५५६ जना कमिटी घोषणा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । खाली रहेको १९६ जना पछि थपिने गरी अध्यक्ष ओलीले ५५६ जनलाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि उनले बताए । ओली समूहको बैठक बालुवाटारमा जारी छ ।पूर्व माओवादी निकटका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् । नेता रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कारण आफू लामो समयदेखिको सहयात्रा तोड्न बाध्य भएको बताएका थिए ।

  • ७ पुष २०७७, मंगलवार १२:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार