ओलीद्धारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक - Dastabej

ओलीद्धारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक


  • दस्तावेज

  • काठमाडौँ — प्रतिनिििधसभा बिघटनपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका छन् । मंगलबार बालुवाटारमा जारी ओली निकट केन्द्रीय कमिटीको बैठकमा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका हुन । त्यस्तै हालको ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई ५५६ जना कमिटी घोषणा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । खाली रहेको १९६ जना पछि थपिने गरी अध्यक्ष ओलीले ५५६ जनलाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि उनले बताए । ओली समूहको बैठक बालुवाटारमा जारी छ ।पूर्व माओवादी निकटका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् । नेता रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कारण आफू लामो समयदेखिको सहयात्रा तोड्न बाध्य भएको बताएका थिए ।

  • ७ पुष २०७७, मंगलवार १२:४० प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला