चितवनका ६०० जनालाई न्यानो कपडा वितरण - Dastabej

चितवनका ६०० जनालाई न्यानो कपडा वितरण

छोरीका लागि छोरी नै अभियान


  • दस्तावेज


  • चितवन — छोरीका लागि छोरी नै अभियान र मानबि क्रियसनको संयुक्त आयोजनामा लायन्सका बिभिन्न क्लबहरुसंगको संयुक्त सहकार्यद्वारा चितवनका ६०० जनालाई न्यानो कपडा वितरण गरिएको छ । राप्ती नपा १० कोराक किरनटार र मकवानपुरको मनहरी गाउँपालिका ६ र ७ सुनाखरीमा गरी ५२ घरपरिवारलाई सिरक, टोपी, चप्पल कोल्गेट लगायत बिभिन्न राहत सामाग्री बितरण गरिएको हो ।

    तातो न्यानो कपडा संकलनदेखि कार्यक्रम आयोजनामा मानबी क्रियसनका अध्यक्ष बद्री ढुंगाना, लायन्स अध्यक्ष जयन्ती अधिकारी महत्वपुण भूमिका खेलेका थिए । कार्यक्रमा छोरीका लागि छोरी नै बागमती प्रदेशसंयोजक मुना पान्डेय साथै चितवन संयोजक र चेपांग संयोजक सपना प्रजा लगायतको उपस्थिती रहेको थियो। छोरीका लागि छोरी नै अभियानले चितवनको कोराक समुदायमा बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ।

  • ७ पुष २०७७, मंगलवार १३:०७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा