चितवनका ६०० जनालाई न्यानो कपडा वितरण – Dastabej

चितवनका ६०० जनालाई न्यानो कपडा वितरण

छोरीका लागि छोरी नै अभियान


  • दस्तावेज


  • चितवन — छोरीका लागि छोरी नै अभियान र मानबि क्रियसनको संयुक्त आयोजनामा लायन्सका बिभिन्न क्लबहरुसंगको संयुक्त सहकार्यद्वारा चितवनका ६०० जनालाई न्यानो कपडा वितरण गरिएको छ । राप्ती नपा १० कोराक किरनटार र मकवानपुरको मनहरी गाउँपालिका ६ र ७ सुनाखरीमा गरी ५२ घरपरिवारलाई सिरक, टोपी, चप्पल कोल्गेट लगायत बिभिन्न राहत सामाग्री बितरण गरिएको हो ।

    तातो न्यानो कपडा संकलनदेखि कार्यक्रम आयोजनामा मानबी क्रियसनका अध्यक्ष बद्री ढुंगाना, लायन्स अध्यक्ष जयन्ती अधिकारी महत्वपुण भूमिका खेलेका थिए । कार्यक्रमा छोरीका लागि छोरी नै बागमती प्रदेशसंयोजक मुना पान्डेय साथै चितवन संयोजक र चेपांग संयोजक सपना प्रजा लगायतको उपस्थिती रहेको थियो। छोरीका लागि छोरी नै अभियानले चितवनको कोराक समुदायमा बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ।

  • ७ पुष २०७७, मंगलवार १३:०७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर