पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने – Dastabej

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने

कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् ।


  • रासस

  • पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् ।

    कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् ।

    साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।

  • १ कार्तिक २०७७, शनिबार ०७:५९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा