पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् ।
कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् ।
साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।