नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी - Dastabej

नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी


  • दस्तावेज

  • सल्यान । नेकपाको विवाद जिल्लामा समेत देखिएको छ। सल्यानमा नेकपाका दुई पक्षका कार्यकर्ता दुई खेमामा विभाजित देखिएका छ्न। सल्यानमा नेकपा पार्टी कार्यलयमा दुवै पक्षका कार्यकताले तालावन्दी गरेका छन् । केपी शर्मा आलैली निकट जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र प्रचण्ड नेपाल पक्षधर जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कार्यालयमा छुट्टै छुटै ताला वन्दी गरेका हुन । कार्यालय आफ्नो पक्ष मातहतमा लिनका लागि दुवै समूहले तालाबन्दी गरेका हुन । कार्यकता सहित पार्टी कार्यालय पुगेका पुन र वुढाथोकीले तालावन्दी गरेका छन् । पार्टी कार्यालयमा दुवै तर्फका कार्यकताको वाक्लो उपस्थिति रहेको थियो ।

  • ८ पुष २०७७, बुधबार ११:२८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा