नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी – Dastabej

नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी


  • दस्तावेज

  • सल्यान । नेकपाको विवाद जिल्लामा समेत देखिएको छ। सल्यानमा नेकपाका दुई पक्षका कार्यकर्ता दुई खेमामा विभाजित देखिएका छ्न। सल्यानमा नेकपा पार्टी कार्यलयमा दुवै पक्षका कार्यकताले तालावन्दी गरेका छन् । केपी शर्मा आलैली निकट जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र प्रचण्ड नेपाल पक्षधर जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कार्यालयमा छुट्टै छुटै ताला वन्दी गरेका हुन । कार्यालय आफ्नो पक्ष मातहतमा लिनका लागि दुवै समूहले तालाबन्दी गरेका हुन । कार्यकता सहित पार्टी कार्यालय पुगेका पुन र वुढाथोकीले तालावन्दी गरेका छन् । पार्टी कार्यालयमा दुवै तर्फका कार्यकताको वाक्लो उपस्थिति रहेको थियो ।

  • ८ पुष २०७७, बुधबार ११:२८ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश