बर्दियां— कोरोना संक्रमित बर्दिया गुलरिया नगरपालिका ८ लक्षमनपुरका ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहिबार दिउंसो २.४० वजे उपचारका क्रममा मृत्यु भएको हो ।