संसद पुर्नस्थापनाको विकल्प नरहेको नेता भट्टराईको दाबी - Dastabej

संसद पुर्नस्थापनाको विकल्प नरहेको नेता भट्टराईको दाबी


  • दस्तावेज

  • नेपालगन्ज । नेकपाको प्रचण्ड नेपाल समूहका नेता तथा निवर्तमान मन्त्री योगेश भट्टराईले संसद विघटनले मुलुक वर्वादीतर्फ धकेलिएको आरोप लगाएका छन् । उनले आईतबार नोपलगन्जमा आफ्ना पक्षका कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै संसद पुर्नस्थापनाको विकल्प नरहेको जनाए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानहित विपरित संसद विघटन गरेका छन् । उनले केपी ओलीको कदमलाई इतिहासले मूल्यांकन गर्ने दाबी गरे । उनले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गरेका छन् ।

  • १२ पुष २०७७, आईतवार १७:०० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार