संसद पुर्नस्थापनाको विकल्प नरहेको नेता भट्टराईको दाबी - Dastabej

संसद पुर्नस्थापनाको विकल्प नरहेको नेता भट्टराईको दाबी


  • दस्तावेज

  • नेपालगन्ज । नेकपाको प्रचण्ड नेपाल समूहका नेता तथा निवर्तमान मन्त्री योगेश भट्टराईले संसद विघटनले मुलुक वर्वादीतर्फ धकेलिएको आरोप लगाएका छन् । उनले आईतबार नोपलगन्जमा आफ्ना पक्षका कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै संसद पुर्नस्थापनाको विकल्प नरहेको जनाए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानहित विपरित संसद विघटन गरेका छन् । उनले केपी ओलीको कदमलाई इतिहासले मूल्यांकन गर्ने दाबी गरे । उनले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गरेका छन् ।

  • १२ पुष २०७७, आईतवार १७:०० प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार