यसरी फुटेर गएपछि तपाईहरुको हालत प्रजापरिषदको हुने छ - Dastabej

यसरी फुटेर गएपछि तपाईहरुको हालत प्रजापरिषदको हुने छ

नेकपा प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराई लाई खुला पत्र


  • मधुसुदन शर्मा, नेपालगन्ज

  • योगेश भट्टराई जी
    नमस्ते
    सर्बप्रथम आज नेपालगन्ज मा तपाइलाइ स्वागत छ।
    पार्टी फुट को औचित्य प्रष्ट पार्न आउदै हुनुहुन्छ रे।यो नेपालि समाज सबैले नाङ्गो यथार्थता थाहा पाइसकेका छन
    1 ) तपाई लगायत केहि युवा नेता नेपाल मा आशाले हेरियको थियो र छ।
    2) तपाइ ,संकर,घनश्याम ,जनार्दन ,सुरेन्द्र,भिम रावल,बिष्णु पौडेल गोकर्ण ,प्रदीप ज्ञवालि, लगायेत युवा नेता ले प्रचण्ड ,के पि, माधव, झलनाथ ,बामदेव लगायेत का बुडा नेताहरु लाइ घेरेर तपाईं हरु पार्टी र सरकार चलाउन सक्नुभएन राजिनामा दिनुस सबै कमिटी भङ्गगरौ माहाधिबेसन कमिटी बनाउ र मन्त्री को बन्ने हामि नाम दिन्छौ तिनैलाइ मन्त्री बनायेर सरकार चलाउनुस अन्यथा हामि तपाइ हरु सङ्ह छैनौ भनेको भये यो अबस्था आउने थियेन।
    3) तपाईंहरू येसरि फुटेर गयेपछि तपाइहरु को हालत प्रजापरिसद्को हुने छ तसर्थ ठिलो अथवा चाडाे मिल्नै पर्छ र यि बुडा हरुलाइ ससम्मान बिदा गर्नु पर्दछ।
    4) तेसैले संयमित हुनुहोस यि अघायेका र नाङा बाद्शाह हरुलाइ कपडा लगायेका छन भनेर नभन्नुस ।
    5 सक्नुहुन्छ भने सम्पुर्ण सुबिधा को पदमा बसेका नेता को सम्पत्ति छानबिनगर्ने कुरा गर्नुस।
    6) तपाइ सङ मेरो गुनासो छ तेहि मन्तिमन्डल मा बसेर रजिनामा नदिकन अबिश्वाश प्रस्ताव मा signature गर्नु हुदैन्थियो।
    7) संसद पुनर्स्थापना भयेपनि वा Election भयेपनि दुबै सर्तमा तपाइहरु second generation युवाहरु को हार छ।
    8)मन्त्री बन्दा सम्म सम्मानिय प्रधानमन्त्री को नेतृत्व मा यति Airport upgrade गरियो international airport येसरिupgrade गरियो साथै टुरिष्ट sector मा यो सरकार ले प्रगति गरियो भन्दै भासण गर्दै हिड्दै हुनुहुन्थियो ।आज एक दिन मा के पाहड खस्यो र u turn हुनुभयो।
    9) तपाइँ सरकार मा बस्दा आज सरकार को यो यो भ्रस्टाचार भन्दै हिड्नु भयेको छ तर हिजो यो सरकार ले यो भ्रष्टाचार गर्यो म नैतिकता को आधारमा राजीनामा दिन्छु भनेर राजिनमा दियेको भये माहन भन्ने थिये।
    आगे तपाईं को मर्जि
    देशले त अहिले हारयेको छ
    तर तपाईंहरुले जिन्दगि भरि हार्नुहुने छ।
    देश बनाउन कुनै दिन एउटा सपुत आउने छ ।
    sorry
    मैले तपाइलाइ यो लेख्ने धृष्टतागरे
    तर पनि म जुन बेला अन्दोलन र जैल जिवन बाट अगाडि बडेको थिये
    तपाईं अखिल poltics गर्दै हुनु हुन्थियो
    अहिले तपाइ राष्ट्रिय राजनीतिमा हुनुहुन्छ
    याद गर्नुस
    अब नेपालि जनता ले के पि, माधव,झलनाथ ,बामदेव,प्रचण्ड ,सेर बहादुर,रामचन्द्र,कमल थापा,बाबुराम, उपेन्द्र,,बाट यो देशले निकास पाउछ भनेर आशा गरेका छैनन।

  • १२ पुष २०७७, आईतवार १७:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार