अबैध लागु अफिम नष्ट - Dastabej

अबैध लागु अफिम नष्ट


  • दस्तावेज

  • रुकुम । कर्णाली प्रदेश र जिल्लाा प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले बरामद गरेको २ केजी ७ सय अफिम नष्ट गरिएको छ । अफिम जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत रुकुम, पश्चिम र मुसिकोट नगरपालिकाको प्रतिनिधिहरुको रोहवरमा सोमबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि कपिल शाहिले जानकारी दिए । सानीभेरी गाउँपालिका वडा नं ३ गरायला र वडा नं ६ कोट बस्ने बर्ष ५३ को गोर्खबहादुर कुसारीबाट बरामद गरिएको थियो । अफिम सहित नियन्त्रणमा लि॒ई प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेको छ ।

  • १३ पुष २०७७, सोमबार १३:०५ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा