अबैध लागु अफिम नष्ट – Dastabej

अबैध लागु अफिम नष्ट


  • दस्तावेज

  • रुकुम । कर्णाली प्रदेश र जिल्लाा प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले बरामद गरेको २ केजी ७ सय अफिम नष्ट गरिएको छ । अफिम जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत रुकुम, पश्चिम र मुसिकोट नगरपालिकाको प्रतिनिधिहरुको रोहवरमा सोमबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि कपिल शाहिले जानकारी दिए । सानीभेरी गाउँपालिका वडा नं ३ गरायला र वडा नं ६ कोट बस्ने बर्ष ५३ को गोर्खबहादुर कुसारीबाट बरामद गरिएको थियो । अफिम सहित नियन्त्रणमा लि॒ई प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेको छ ।

  • १३ पुष २०७७, सोमबार १३:०५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त