नेपालगन्ज— कोरोना संक्रमित सुर्खेत लेकबेसी ९ का ७३ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । यो सगै बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमित ७६ जनाको मृत्यु भइसकेको छ ।