कोरोना संक्रमित नेपालगन्ज २० का ६६ वर्षीय पुरुषको मृत्यु - Dastabej

कोरोना संक्रमित नेपालगन्ज २० का ६६ वर्षीय पुरुषको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना संक्रमित नेपालगन्ज २० बाँकेका ६६ वर्षीय पुरुषको सैनिक अस्पताल राँझामा उपचारका क्रममा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको छ । श्वासप्रश्वासको समस्याले ग्रसित उक्त पुरुषलाई पौष ८ गते कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उक्त पुरुषलाई सैनिक अस्पताल राँझामा भर्ना गरिएको थियो ।

  • १५ पुष २०७७, बुधबार १२:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता