कोरोना संक्रमित नेपालगन्ज २० का ६६ वर्षीय पुरुषको मृत्यु - Dastabej

कोरोना संक्रमित नेपालगन्ज २० का ६६ वर्षीय पुरुषको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना संक्रमित नेपालगन्ज २० बाँकेका ६६ वर्षीय पुरुषको सैनिक अस्पताल राँझामा उपचारका क्रममा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको छ । श्वासप्रश्वासको समस्याले ग्रसित उक्त पुरुषलाई पौष ८ गते कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उक्त पुरुषलाई सैनिक अस्पताल राँझामा भर्ना गरिएको थियो ।

  • १५ पुष २०७७, बुधबार १२:५७ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला