एक चोटी क्लीक गरेर पढी हाल्नुस जसको प्रेरणाबाट तपाँइको जिवन पुरै बदलीन सक्छ – Dastabej

एक चोटी क्लीक गरेर पढी हाल्नुस जसको प्रेरणाबाट तपाँइको जिवन पुरै बदलीन सक्छ


  • दस्तावेज

  • को हुन चाणक्य ?

    प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए ।

    तीनै महान व्यक्तिले भनेका गोप्य राख्नुपर्ने केही महत्वपूर्ण भनाईहरु प्रस्तुत छ । यी कुरा मनन गर्नुस जसले तपाइको जविन बदलीन सक्छ

    १. शिक्षा सबैभन्दा राम्रो साथी हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्छ ।

    २. तपाईको आफ्नो सफलताको रहस्य कसैलाई पनि नखोल्नु । यसले तपाईलाई बर्बाद गरिदिन सक्छ ।

    ३. हर मित्रताको पछाडि कुनै कुनै स्वार्थ लुकेको हुन्छ ।

    ४. हामी भूत र भविष्यको बारेमा चिन्तित हुन बेकार छ । विवेकवान व्यक्ति हमेशा वर्तमानको बारेमा सोच्छ ।

    ५. कुनैपनि काम गर्दा तिन कुरा ख्याल गर्नु पर्छ ।
    -म यो काम किन गरिरहेको छु ?
    -यसको परिणाम के हुन्छ ?
    -के म यसबाट सफल हुन्छु ?

    ६. कोही पनि व्यक्ति जन्मले महान हुन्दैन उसको कर्मद्धारा मात्र महान हुन्छ ।

    ७. जब तपाई अगाडि भय आउछ, तब तपाईले त्यसलाई नष्ट गर्नुपर्छ ।

    ८. फूलको सुगन्ध हवाको दिशामा भर पर्छ, तर एउटा सच्चा मान्छेले चारैतिर आफ्नो प्रभाव जमाउन सक्छ ।

    ९. जन्मदेखि ५ वर्षसम्म तपाईले आफ्नो सन्तानलाई माया गर्नु । १० वर्षसम्म दण्ड दिनु । जब १६ वर्षको हुनेछ त्यसपछि साथी जस्तो व्यवहार गर्नु ।

    १०. एउटा खराब साथीको कहिल्यै विश्वास नगर्नु । राम्रो साथीको पनि पुरै विश्वास नगर्नु । जब उनीहरु तपाईबाट कुनैबेला रुष्ट हुनेछन् तब तपाइलाई बर्बाद गरिदिन सक्छ ।

  • २ कार्तिक २०७७, आईतवार २०:२७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश