बाँकेमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३० पुग्यो – Dastabej

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३० पुग्यो


  • दस्तावेज

  • बाँके— कोरोनाबाट संक्रमित बाँके नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीका ५० वर्षीय पुरुषको शुक्रबार राति साढे १० वजे मृत्यु भएको छ । भेरी अस्पतालमा उपचा। भइरहेका उनको श्वास प्रश्वाुमा समस्या भएको थियो । उनलाई असोज २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यससंगै बाँकेको मात्रै ३० जनाको मृत्यु भइसकेको छ । नबाहिर जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका १५ जनाको ज्यान गइसकेको छ ।

  • ८ कार्तिक २०७७, शनिबार ०७:१६ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ