बाँके— कोरोनाबाट संक्रमित बाँके नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीका ५० वर्षीय पुरुषको शुक्रबार राति साढे १० वजे मृत्यु भएको छ । भेरी अस्पतालमा उपचा। भइरहेका उनको श्वास प्रश्वाुमा समस्या भएको थियो । उनलाई असोज २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यससंगै बाँकेको मात्रै ३० जनाको मृत्यु भइसकेको छ । नबाहिर जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका १५ जनाको ज्यान गइसकेको छ ।