४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज - Dastabej

४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज


  • सुनिल रेग्मी

  • बाँकेमा आज शनिबार  थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २५ पुरुष र १७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३ सय ५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

    जिल्लामा कोरोना निको हुने दर ८०.०३ रहेको छ । आइसोलेसनमा ५ सय ५८ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।

  • ८ कार्तिक २०७७, शनिबार ०७:४५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. खजुरा ५ मा निशुल्क ईन्टरनेट सेवा
  • ६. निर्मलालाई न्याय माग्दै रुबि फेरि काठमाण्डोमा
  • ७. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी