बजारमा'मञ्जुरी' - Dastabej

बजारमा’मञ्जुरी’


  • दस्तावेज

  • काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ
    अभिनित ‘मञ्जुरी’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल
    युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
    गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन ।
    गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित
    गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश
    प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन ।
    भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध
    लामाले कोरियोग्राफी गरेका हुन ।

  • ९ कार्तिक २०७७, आईतवार ०८:०३ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण