बजारमा'मञ्जुरी' - Dastabej

बजारमा’मञ्जुरी’


  • दस्तावेज

  • काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ
    अभिनित ‘मञ्जुरी’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल
    युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
    गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन ।
    गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित
    गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश
    प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन ।
    भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध
    लामाले कोरियोग्राफी गरेका हुन ।

  • ९ कार्तिक २०७७, आईतवार ०८:०३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा