जमुनहा नाकामा भिड (भिडियो) – Dastabej

जमुनहा नाकामा भिड (भिडियो)


  • मेराज सल्मानी

  • जमुनहा नाकामा भिड (भिडियो)

    बांँके —दशैं को बेला जमुनहा नाका बाट भारतबाट नेपाल आउने सर्वसाधारण को निकै भिड बढेको छ । बागेश्वरी मन्दिरको दर्शन गर्न भारतीय नागरिकहरु नेपालगन्ज आउन थालेपछि भिड बढेको जमुनहा प्रहरी का ईन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । भारतीय नागरिक लाई आधार कार्ड राखेर साझ फर्किने सर्तमा छोड्ने गरिएको पनि ईन्चार्ज गिरिलेजनाए ।

  • १० कार्तिक २०७७, सोमबार ०९:२० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा