बांँके —दशैं को बेला जमुनहा नाका बाट भारतबाट नेपाल आउने सर्वसाधारण को निकै भिड बढेको छ । बागेश्वरी मन्दिरको दर्शन गर्न भारतीय नागरिकहरु नेपालगन्ज आउन थालेपछि भिड बढेको जमुनहा प्रहरी का ईन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । भारतीय नागरिक लाई आधार कार्ड राखेर साझ फर्किने सर्तमा छोड्ने गरिएको पनि ईन्चार्ज गिरिलेजनाए ।