बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिए,जिल्लामा संक्रमितको संख्या ३ हजार ४ पुग्यो - Dastabej

बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिए,जिल्लामा संक्रमितको संख्या ३ हजार ४ पुग्यो

३ सय १४ जना आइसोलेसनमा


  • सुनिल रेग्मी

  • बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा ७ जना र भेरी अस्पतालमा १ जना गरी ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४ पुगेको छ । हालसम्म २ हजार ६ सय ६० जना निको हुँदा ३० जनाको मृत्यु भएको छ । अहिले ३ सय १४ जना आइसोलेसनमा छन् । बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ ।

  • ११ कार्तिक २०७७, मंगलवार १९:५४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार