बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिए,जिल्लामा संक्रमितको संख्या ३ हजार ४ पुग्यो - Dastabej

बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिए,जिल्लामा संक्रमितको संख्या ३ हजार ४ पुग्यो

३ सय १४ जना आइसोलेसनमा


  • सुनिल रेग्मी

  • बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा ७ जना र भेरी अस्पतालमा १ जना गरी ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४ पुगेको छ । हालसम्म २ हजार ६ सय ६० जना निको हुँदा ३० जनाको मृत्यु भएको छ । अहिले ३ सय १४ जना आइसोलेसनमा छन् । बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ ।

  • ११ कार्तिक २०७७, मंगलवार १९:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार