सनराइज हैदरावादद्धारा दिल्ली पराजित - Dastabej

सनराइज हैदरावादद्धारा दिल्ली पराजित


  • दस्तावेज

  • दुबई — इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । यसपछि हैदरावादको १० अंक भएको छ । हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन मात्र बनायो । दिल्ली १४ रनसहित तेस्रो स्थानमा रहेको छ ।

  • १२ कार्तिक २०७७, बुधबार ०९:२९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा