सनराइज हैदरावादद्धारा दिल्ली पराजित – Dastabej

सनराइज हैदरावादद्धारा दिल्ली पराजित


  • दस्तावेज

  • दुबई — इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । यसपछि हैदरावादको १० अंक भएको छ । हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन मात्र बनायो । दिल्ली १४ रनसहित तेस्रो स्थानमा रहेको छ ।

  • १२ कार्तिक २०७७, बुधबार ०९:२९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)