बाँकेका प्रजिअको स्वास्थ्य अवस्था समान्य - Dastabej

बाँकेका प्रजिअको स्वास्थ्य अवस्था समान्य


  • दस्तावेज

  • बाँके— कोरोना संक्रमण पुष्टि भएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको स्वास्थ्य अवस्था समान्य छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले उनको स्वास्थ्य अवस्था समान्य रहेको जनाए । उच्च ज्वरो आएपछि स्वाव परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्यको कामना गर्दै सयौंले समाजिक सन्जाल मार्फत गरिरहेका छन् । यसअघि सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएको थियो । एक सातादेखि उनी आइसोलेसनमा छन् ।

  • १२ कार्तिक २०७७, बुधबार ०९:४८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ