बाँकेका प्रजिअको स्वास्थ्य अवस्था समान्य - Dastabej

बाँकेका प्रजिअको स्वास्थ्य अवस्था समान्य


  • दस्तावेज

  • बाँके— कोरोना संक्रमण पुष्टि भएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको स्वास्थ्य अवस्था समान्य छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले उनको स्वास्थ्य अवस्था समान्य रहेको जनाए । उच्च ज्वरो आएपछि स्वाव परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्यको कामना गर्दै सयौंले समाजिक सन्जाल मार्फत गरिरहेका छन् । यसअघि सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएको थियो । एक सातादेखि उनी आइसोलेसनमा छन् ।

  • १२ कार्तिक २०७७, बुधबार ०९:४८ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ३. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ४. न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
  • ५. हात्ती मृत भेटियो
  • ६. बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार
  • ७. बर्दियामा मतगणना सुरु