श्रीदेबीका अनेक रुप (फोटोसहित) - Dastabej

श्रीदेबीका अनेक रुप (फोटोसहित)


  • दस्तावेज

  • नेपालगन्ज— मोडेल तथा गायिका श्रीदेबी चौधरीले सामाजिक सन्जालमा नागिन पोजको फोटो पोष्ट गरेपछि थलिउडमा चर्चा सुरु भयो । धेरैले मन पराए । केहीले वलिउड (भारत) का सफल अभिनेत्री श्रीदेबीले नागिन फिल्म दिएको पोजसंग तुलना गरे । नाम मिल्नुकासाथै नागिनको पोजले थलिउडमा चर्चा भएको हो । उनले आफै पनि लेखिन,‘वलिउडको श्रीदेबी भने होईन है ।’ बाँके बैजनाथ गाउँपालिका ७ पेडारीकी उनी हालसम्म ९ वटा भिडियोमा अभिनय गरेकी छन् । ५ फिट २ ईन्चकी उनी पढेलेखेको मानिन्छिन् । स्नातक पढाई सकेर श्रीदेबी कला क्षेत्रमा हाम फालेकी हुन । त्यसअघि उनी रेडियोमा कार्यक्रम चलाउँथिन् ।

     

  • १२ कार्तिक २०७७, बुधबार ११:५३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान