श्रीदेबीका अनेक रुप (फोटोसहित) - Dastabej

श्रीदेबीका अनेक रुप (फोटोसहित)


  • दस्तावेज

  • नेपालगन्ज— मोडेल तथा गायिका श्रीदेबी चौधरीले सामाजिक सन्जालमा नागिन पोजको फोटो पोष्ट गरेपछि थलिउडमा चर्चा सुरु भयो । धेरैले मन पराए । केहीले वलिउड (भारत) का सफल अभिनेत्री श्रीदेबीले नागिन फिल्म दिएको पोजसंग तुलना गरे । नाम मिल्नुकासाथै नागिनको पोजले थलिउडमा चर्चा भएको हो । उनले आफै पनि लेखिन,‘वलिउडको श्रीदेबी भने होईन है ।’ बाँके बैजनाथ गाउँपालिका ७ पेडारीकी उनी हालसम्म ९ वटा भिडियोमा अभिनय गरेकी छन् । ५ फिट २ ईन्चकी उनी पढेलेखेको मानिन्छिन् । स्नातक पढाई सकेर श्रीदेबी कला क्षेत्रमा हाम फालेकी हुन । त्यसअघि उनी रेडियोमा कार्यक्रम चलाउँथिन् ।

     

  • १२ कार्तिक २०७७, बुधबार ११:५३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार