जुवाको खालबाट लाखौ रकमसहित भिआईपीहरु पक्राउ - Dastabej

जुवाको खालबाट लाखौ रकमसहित भिआईपीहरु पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज— नेपालगन्जको वसपार्क क्षेत्रमा लुकुछिपी जुवा खेलिरहेका नेपालगन्जका भिआईपीहरुलाई लाखौं रकमसहित बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजनीतिक दलका नेता, व्यापारीहरुसमेत रहेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले आधा घण्टापछि मात्रै घटना बारे जानकारी दिनसक्ने बताए ।

  • १३ कार्तिक २०७७, बिहीबार ११:०२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार