पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने - Dastabej

पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने


  • दस्तावेज

  • आउँदाे साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खुल्ने भएका छन् ।

    सरकारले साउन १५ गतेदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । तर हाेटल र रेस्टुरेन्टमा सामूहिक भोज र पार्टी गर्न पाइने छैन ।

    यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणका व्यवसाय खोल्न पाइने भएको छ । अहिले व्यवसाय खोलेर बुकिङ लिँदै गर्ने र कोरोनाको जोखिम कम हुनेबित्तिकै पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ ।

  • ६ श्रावण २०७७, मंगलवार १६:५० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार