पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने – Dastabej

पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने


  • दस्तावेज

  • आउँदाे साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खुल्ने भएका छन् ।

    सरकारले साउन १५ गतेदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । तर हाेटल र रेस्टुरेन्टमा सामूहिक भोज र पार्टी गर्न पाइने छैन ।

    यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणका व्यवसाय खोल्न पाइने भएको छ । अहिले व्यवसाय खोलेर बुकिङ लिँदै गर्ने र कोरोनाको जोखिम कम हुनेबित्तिकै पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ ।

  • ६ श्रावण २०७७, मंगलवार १६:५० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा