कोरोनाबाट  थप एकको मृत्यु – Dastabej

कोरोनाबाट  थप एकको मृत्यु

बाहिर जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका १८ संक्रमितहरुको मृत्य


  • दस्तावेज

  • नेपालगन्ज—कोरोना संक्रमित दांग घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय पुरुषको शनिबार बिहान ५ बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनलाई उपचारका लागिका चार दिनअघि ल्याइएको थियो । यससंगै बाहिर जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका १८ संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । बाँकेका ३० संक्रमितको मृत्यु भइसकेको छ ।

  • १५ कार्तिक २०७७, शनिबार ०७:०० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ