कैलाली– कैलालीको जोशिपुरमा जुवा खेलेको आरोपमा २९ जना पक्राउ परेका छन । जोशिपुर गाउपालिका १ जोशिपुर बाजार स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट २ लाख ५१ हजार ४ सय बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय भजनिमा राखिएको छ । प