बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु - Dastabej

बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

शनिबार मात्रै ३ जनाको ज्यान गयो


  • सुनिल रेग्मी

  • बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी ६० बर्षीया महिलाको आज साँझ साढे ५ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मधुमेह रोगबाट पीडित ती महिलामा कार्तिक ८ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।बांकेमा शनिबार मात्रै ३ जनाको ज्यान गयो गएको छ अन्य २ जना दाग जिल्लाका हुन

  • १५ कार्तिक २०७७, शनिबार २०:३७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार