काठमाडौंँ । प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकैबीच बैठक जारी रहेको हो ।