बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ । ज्योतिनगर क्षेत्रमा चुरेपहिरो निरीक्षण गर्न जाँदा छिटो उद्दार नगरेको भन्दै स्थानीयबासिले हातपात गरेका हुन् ।