नेपालगन्ज । भारतबाट भन्सार छलेर २ लाख ८६ हजार ७ सय ५० रुपैयाँ बराबरको सामान बाँके प्रहरीले बरामद गरेको छ ।
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।