‘समानुपातिक विकास आवश्यक ’ - Dastabej

‘समानुपातिक विकास आवश्यक ’


  • दस्तावेज

  • बाँके । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ ।

    नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गर्नुभयो । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उहाँले भन्नुभयो ।

  • ६ आश्विन २०७८, बुधबार १५:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार