‘समानुपातिक विकास आवश्यक ’ – Dastabej

‘समानुपातिक विकास आवश्यक ’


  • दस्तावेज

  • बाँके । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ ।

    नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गर्नुभयो । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उहाँले भन्नुभयो ।

  • ६ आश्विन २०७८, बुधबार १५:५७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ