भिरबाट लडेर मृत्यु – Dastabej

भिरबाट लडेर मृत्यु


  • दस्तावेज

  •  

    खोटाङ । बाह्रपोखरी गाउँपालिका(४ चाचरीबोटे बस्ने ६२ वर्षीय अगम बहादुर राईको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

    सोही ठाउँ माङसिंङटारस्थित मलामी गई घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा लपुवाखोलामा उनको शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ आश्विन २०७८, शुक्रबार १४:३४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?