बनगाईको बबई नहरमा डुबेर दुईको मृत्यु – Dastabej

बनगाईको बबई नहरमा डुबेर दुईको मृत्यु


  • दस्तावेज

  • बर्दिया — बारबर्दिया नगरपालिका ९ बनगाईको बबई नहरमा डुबेर शनिबार दुई युवाको ज्यान गएको छ ।

    पौडी खेल्ने क्रममा स्थानीय वर्ष २० को विशाल थारु र २१ को सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाइएको छ ।

     

     

     

     

  • १० आश्विन २०७८, आईतवार ०७:३४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला