नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ – Dastabej

नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज ।  भारतबाट  घर फर्किने  नेपालिहरुलाइ सताउने, तानतुन  पर्ने र  होटलमा जबर्जस्ति लैजाने  खोज्ने १०जनालाई  पक्राउ गरिएको छ । बाँके  प्रहरीका प्रबक्ता डिएसपी मधुसूदन न्यौपानेका  अनुसार भारतबाट फर्किने नेपालीहरुलाइ  सताउने  ब्यक्तिहरुलाइ पक्राउ गर्न सदा पोशाकका प्रहरी परिचालन गरिएका छ्न् ।  नेपालगन्ज नाकाबाट दैनिक २ हजार नेपाली घर फर्किरहे संगै प्रहरिले  सिमा नाकामा सुरक्षा बढाएको छ ।

  • १७ आश्विन २०७८, आईतवार १३:२४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान