थारु महिलाले गर्यो ठाकुरबाबामा कोेभिडको समिक्षा – Dastabej

थारु महिलाले गर्यो ठाकुरबाबामा कोेभिडको समिक्षा


  • दस्तावेज

  • बर्दिया । ठाकुर बाबा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना, प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्य तथा समन्वयमा कोभिड १९ खोप बारे समिक्षा भएको छ ।

    उक्त कार्यक्रममा हालसम्म कोभिड खोपको अवस्था ,खोप सन्ंचालनको दौरानमा आइपरेका समस्या तथा चुनौती ,थारु महिला उत्थान केन्द्रबाट प्राप्त समाग्रीको प्रयोग बारे र खोप कार्यक्रमलाई अझै सरल,सहज बनाउन के गर्न सकिन्छ भन्ने कुरामा बिशेष छलफल भएको थियो । उक्त कार्यक्रममा खोप पुर्ण रुपमा सफल बनाउनका लागि प्रत्येक घर घरमा घरदैलो गर्नु पर्ने,त्यसैगरी स्वास्थ्य चौकी ,वडा कार्यलय,नगरपालिका र संघसंस्थाहरुबिच नङ्घ र मासु सम्बन्ध हुनु पर्ने जनाए ।

    थारु महिला उत्थान केन्द्रले सुचनाका लागी जिङ्घल कार्यक्रम,स्वास्थ्य समाग्री सहयोग तथा महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर सहयोग गरेको छ ।

     

     

     

     

  • १९ आश्विन २०७८, मंगलवार २०:५१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ