निलम्बित सांसद रेशमको जन्म दिनमा पत्नि रन्जिता भनिन्ः सरकार कठघारामा थुनेर आफै डराएको छ – Dastabej

निलम्बित सांसद रेशमको जन्म दिनमा पत्नि रन्जिता भनिन्ः सरकार कठघारामा थुनेर आफै डराएको छ


  • दस्तावेज

  • नेपालगन्ज । निलम्बित कैलालीका प्रतिनिधिसभा सांसद रेशम चौधरीलाई जन्म दिनको शुभकामना दिंदै पत्नि रन्जिता श्रेष्ठले सरकारले कठघारामा थुनेर आफै डराएको टिप्पणी गरेकी छन् । उनले रत्तीभर नडराउन श्रीमान चौधरीलाई आश्वासन दिएकी छन् ।

    सामाजिक सन्जाल फेसबुकमा शुभकामना दिंदै दुर्गा भवानीले राक्षसको बध त्यसै नगरेको बताएकी छन् ।  टिकापुरमा भएको बिद्रोहमा एक नाबालकसहित ८ सुरक्षाकर्मीको हत्यामा संलग्न अभियोगमा सांसद चौधरी डिल्ली बजार जेलमा छन् ।


    रेशम पत्नि रन्जिताले दिएको शुभकामना जस्ताको तस्तै
    जन्म दिन को धेरै धेरै सुभकामना राजा

    बाघ आमाको कोखमा जन्मे हुर्केपनी एकलै संघर्ष गर्छ,एक्लै मर्छ तर बाँचुन्जेल आफ्नो क्षेत्रमा राजा बनेर रहन्छ। सत्ता खोस्ने कुटिल चाल स्यालले पनि गर्छ तर निरमा चोपलिएको पर्दाफस हुने बित्तिकै मृत्युको भागिदार पनि बन्नुपर्छ। अहिले केही समयका लागि नेपाली राजनीतिमा यस्तै हुँदैछ ।।

    तर तिमी रती पनी नडगमगाउ
    तिमी रती भर पनी नडराऊ

    नव दुर्गा माताले महिसासूर राक्षसको बध गरेको पनी तेसै होईन
    जब जब पाप को घड़ा भरिदै जानछः अनी पोखिनछ
    नसलबादी हरुले दिएको सजायले तिमिलाई रतीभर पनी

    कापेको छैनौ र त तिमीलाइ कठघरामा थुंनेर राखदा समेत आफै डराएर बसेको छ।।
    जन्म दिन को धेरै धेरै सूभकामना
    राजा

  • २१ आश्विन २०७८, बिहीबार १६:४४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ