रेडपाण्डाको छालासहित जाजरकोटका सुनार पक्राउ – Dastabej

रेडपाण्डाको छालासहित जाजरकोटका सुनार पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ बुद्ध मन्दिर नजिकबाट शनिबार रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका वडा न १ वस्ने २८ वर्षीय मनिराम सुनार रहेका छन् ।

     

    बाँके प्रहरीका अनुसार उनले बोकेको झोला जाँच गर्दा संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला १ थान छाला फेला परेको हो ।

  • २३ आश्विन २०७८, शनिबार १६:२५ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ