बाँकेबाट उद्योग मन्त्री बनेका हमालले तीन दिनमै दिए राजीनामा – Dastabej

बाँकेबाट उद्योग मन्त्री बनेका हमालले तीन दिनमै दिए राजीनामा


  • दस्तावेज

  • नेपालगन्ज । — प्रधान न्यायाधीको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका कांग्रेस बाँकेका नेता गजेन्द्रबहादुर हमालले तीन दिनमै राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएको बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएको ईकान्तिपुरले समाचारमा जनाइएको छ ।
    मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

    विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन सुझाव दिइएको जनाइएको छ ।
    हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

     

    गैरसांसद् हमाललाई मन्त्री, प्रधानमन्त्री र प्रधानन्यायाधीशसँग के छ सम्बन्ध ?

  • २४ आश्विन २०७८, आईतवार १०:१२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ