देशभर यसरी मनाईदै छ दशैँ । कहि पूजापाठ, कतै नाचगान (फोटो) – Dastabej

देशभर यसरी मनाईदै छ दशैँ । कहि पूजापाठ, कतै नाचगान (फोटो)


  • दस्तावेज

  •  

    नेपालकै शक्तिपीठमध्ये सप्तरीकोे भारदहस्थित प्रसिद्ध श्री कंकालिनी भगवती मन्दिरमा बुधबार दशैँको आठौँ दिन महाअष्टमीमा बिहान लागेको भक्तजनको भीड । यो मन्दिरमा भोलि महानवीका दिन रङगाको बलि दिइन्छ । तस्वीरः अरुणकुमार यादव/रासस

     

     

    सप्तरीको राजविराजस्थित भगवती मन्दिरमा बडादशैँको महाअष्टमीका दिन दर्शन गर्न भक्तजनको घुइँचो । तस्वीरः अरुणकुमार यादवर/रासस

     

    दांगको भालुवाँगमा थारु युवा नाचगान गर्दै ।

     

    बर्दियाको बाँसगढीमा दुर्गा मैया

     

    भक्तपुर नगरपालिका सुकुलढोका आसपास क्षेत्रमा दशैँको लागि सामान किनमेल गर्न सर्वसाधारणको चहलपहल । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

     

    पोखराको याम्दीमा दशैका लागि च्याङ्ग्रा खरिद गरेर घर तिर लैजाँदै । तस्वीरः राधिका कँडेल/रासस

     

     

    कुलदेउताका लागि खसीबोका बली नदिई साकाहारी बली ।  फोटोः श्रम चौधरी ।

     

  • २७ आश्विन २०७८, बुधबार १४:४७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ