कोहलपुर प्रहरीको अर्को सफलता : एम्बुलेन्समा चढेर जुबाडे पक्राउ – Dastabej

कोहलपुर प्रहरीको अर्को सफलता : एम्बुलेन्समा चढेर जुबाडे पक्राउ


  • दस्तावेज

  • साढे तीन लाख रकमसहित बाँकेको कोहलपुरको पिपिरीबाट प्रहरीले ६ जुवाडेहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलिले जुवा खालमा छापा मारेर रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।
    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।                                         जुवा खेल्दा चोकमा सुराकी राखेर खेल्ने र प्रहरी जान साथ जुवाडे लाई भगाउने कार्य यस अघि भएकोले प्रहरीले एम्बुलेन्स चढेर जुबाडे पक्राउ गर्न सफल भएको डीएसपी खनालले जानकारी दिए ।

  • ९ कार्तिक २०७८, मंगलवार १२:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान