वागेश्वरी मन्दिरको अभिलेखमा चाँदीका टुटेफुटेका मुर्तिमात्रै, सुनका कहाँ हराए ? – Dastabej

वागेश्वरी मन्दिरको अभिलेखमा चाँदीका टुटेफुटेका मुर्तिमात्रै, सुनका कहाँ हराए ?


  • दस्तावेज

  • नेपालगन्ज । हिन्दुहरुको प्रमुख शक्तिपीठ बागेश्वरी मन्दीरमा भेटीकारुपमा चढाइएका बहुमुल्य मुर्तिहरुको अभिलेख छैन । चाँदीका टुटेफुटेका मुर्तिहरु मात्रै अभिलेखमा रहेको जानकारहरुले बताएका छन् ।

    ०२९ मंसिर ४ गतेको अभिलेखले सिंहको मुर्ति बनेको डब्बा जस्तो चाँदी तोला ८३ थान, २ खम्बा बनाइएको चाँदी तोला १२० को थान २, भैरवगरुड जस्तो बनेको चाँदी तोला १६५ को थान २ मुर्ती रहेको छ ।

    करुवा चाँदी तोला ४७ थान, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १, बत्ती बाल्ने आरती चाँदी तोला १३ को थान १, बाघको मुर्ति बनेको चाँदी तोला ३३ को थान २, खम्बाको टुक्रा चाँदी तोला २८ को थान २, भगवती मुर्ति बनेको थान १ पातामाथि भैरव बनेको टुक्रा थान १, चाँदी तोला ९५ को थान ३, साना दुई ठूला एकसमेत छात्र थान ३, झण्डा २, घण्टी २ र अरु टुक्रा ५ समेत जम्मा तोला ४७ को थान १२ देखाएको छ । तर अदालतको आदेशपछि तिजोरी खोल्दा कतिपय सुनचाँदी हराएको पाइएको छ ।

     

     

     

     

  • १३ कार्तिक २०७८, शनिबार ०६:१६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान