आयो तिहार । फूलको माग बढ्यो (फोटो फिचर) – Dastabej

आयो तिहार । फूलको माग बढ्यो (फोटो फिचर)


  • सबै तस्बिरः सुशीला रेग्मी/ ररासस

  •  

     

    पाल्पाको रामपुर नगरपालिका ४ स्थित देवीस्थानमा तिहारलाई सयपत्री फूलको माला तयार गर्दै युवा उद्यमी दिलबहादुर थापालगायत ।

     

    पाल्पाको रामपुर नगरपालिका४ स्थित देवीस्थानमा तिहारलाई सयपत्री फूलको माला तयार गर्दै युवा उद्यमी दिलबहादुर थापालगायत ।

    व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्नुभएका पाल्पा, रामपुर नगरपालिका४, देवीस्थानवासी दिलबहादुर थापा फूलखेतीबारे जानकारी गराउँदै ।

    पाल्पाको रामपुर नगरपालिका ४, देवीस्थानवासी दिलबहादुर थापा तिहारका लागि सयपत्री फूल टिप्दै ।

  • १४ कार्तिक २०७८, आईतवार १६:२५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान