खजुरा ४ का वडाध्यक्षद्धारा १८ स्वयंसेविकालाई साईकल वितरण – Dastabej

खजुरा ४ का वडाध्यक्षद्धारा १८ स्वयंसेविकालाई साईकल वितरण


  • दस्तावेज

  • खजुरा । सहयोगी वडाको परिचय बनाएको खजुरा गाउँ पालिका वडा नम्बर ४ ले वडाभित्रका १९ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल सहयोग गरेको छ । वडा कार्यलयको २ लाख बराबर बजेटबाट वडामा स्वयंसेविकाहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल वितरण गरिएको हो । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको उपस्थिति साईलक सहयोग गरिएको हो ।

    उनले वडाद्धारा साईकल वितरणको कार्य उदाहरणिय रहेको भन्दै प्रसंशा गरे । वडा अध्यक्ष तिलकबिर सुनारले महिला स्वास्थ्य स्वयंसेबिकाहरु लाई साइकल वितरण गर्दै वडाबाट वितरण गरिएको उक्त साइकल जनताको काम सहि सदुपयोग गर्न अनुरोध गरे । वडाध्यक्ष सुनार सहयोगी मनका छन् । उनको सहयोग सधै चर्चा हुने गरेको छ ।

  • १५ कार्तिक २०७८, सोमबार १३:५७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान