यस्तो छ देशभर तिहारको रमझम (फोटो) – Dastabej

यस्तो छ देशभर तिहारको रमझम (फोटो)


  • फोटोः रासस

  • कैलाली धनगढीको चौराहा बजारमा दिपावलीका लागि माटाका दियालगायतका सामाग्री खरिद गर्दै ग्राहक ।

     

    सप्तरीको राजविराजस्थित हटियामा तिहारका लागि लक्ष्मीको मूर्तिसहित विभिन्न समान बिक्री गर्न लागि ग्राहकको प्रतीक्षामा व्यापारी ।

    सयपत्री फूल खरिद गर्दै उपभोक्ता । फूल प्रतिमुठा रु. २० का दरले विक्री हुने गरेको छ

     

     

    महोत्तरीको जलेश्वरमा बिहीबार सयपत्री र मखमली फूल र फूलको माला बेच्न बसेका व्यापारी ।

    लक्ष्मी पूजाको दिन बिहीबार कालिमाटी चोकमा बिक्रीका लागि राखिएको सयपत्री र मखमली फूल ।

    लक्ष्मी पूजाको दिन बिहीबार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी

    ??????? ?????? ??????? ??????? ?????? ???? ??????? ????? ???? ??????? ????? ?????? ???????? ???? ??????? ??????? ??????? ????? ??????????? ? ??????? ??? ??.??., ????

    विराटनगरको पुरानो गुद्री बजारमा भाई टिकाको लागि सप्तरंगी रङग खरीद गर्दै महिलाहरु ।

     

    विराटनगरको पुरानो गुद्री बजारमा बिहीवार लक्ष्मीपूजाको दिन दिपावली मनाउन दियो लगायत माटाका सामाग्री बिक्री गर्दै एक महिला व्यापारी ।

  • १९ कार्तिक २०७८, शुक्रबार ०७:३५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान