देशभर भैली र देउसी रे (फोटो) – Dastabej

देशभर भैली र देउसी रे (फोटो)


  • सबै तस्बिरः रासस ।

  • नयाँबानेश्वरको एक पसलमा तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसला बिक्रीका लागि मिलाएर राख्दै युवा ।


    म्याग्दीको बेनी बजारमा तिहार पर्वका अवसरमा देउसी भैलोमा मौलिक थाली नाच प्रस्तुत गर्दै कलाकार ।

     


    पाल्पा रामपुरको देउसीभैलो खेल्दै युवतीहरु । रामपुर युवा क्लबले …सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले सुरु गरेको देउसीभैलो कार्यक्रममा देउसीभैलो खेल्दै बेझाड बजारका युवती ।

     

    पोखराको चिप्लेढुँगामा भाइटीकाका लागि बिक्रीमा राखिएका विभिन्न थरिका रङगहरु खरिद गर्दै सर्वसाधारण ।

     

    कास्की, १९ कात्तिक । पोखराको मानअधिकारचोकमा भाइटीकाका लागि बिक्रीमा राखिएका माला खरिद गर्दै सर्वसाधारण ।

     

     

     

    रामपुर, १९ कात्तिक ः पाल्पा रामपुरको बेझाड बजारमा देउसीभैलो खेल्दै । रामपुर युवाक्लवले …सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले देउसीभैलो सुरु गरेको हो ।

     

     

    थारु युवती देउसी भैली खेल्नका लागि जादै /  शुक्लाफाँटा नगरपालिका ९ नौखरीका युवती देउसीभैली खेल्नका जाँदै ।

    कञ्चनपुरको झलारी बजारमा तिहारका अवसरमा मिठाई बेच्दै गरेका व्यापारी । मिठाईको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो एक सयले बढेको छ ।

     

    शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा तिहारका अवसरमा देउसी भैली खेल्दै गरेका युवती नाङलोमा दक्षिणा सङ्कलन गर्दै ।

    टपरी बुन्दै महिला / पाल्पा,१९ कात्तिक ः पाल्पाको बगनासकाली गाउँपालिकाको चिलादीमा तिहारमा दाजुभाइलाई रोटी खुवाउने टपरी बुन्दै महिला ।

     

    देउसी खेल्दै ।  पाल्पाको बगनासकाली गाउँपालिकाको बराङदीमा नौमति बाजाको लयमा देउसी खेल्दै परियार जातिका युवा ।

  • १९ कार्तिक २०७८, शुक्रबार १६:१५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान