प्रदेश नं १ मा ६७ जनामा कोरोना सङ्क्रमण – Dastabej

प्रदेश नं १ मा ६७ जनामा कोरोना सङ्क्रमण


  • दस्तावेज

  • पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चार सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा दुई÷दुई, धनकुटा र भोजपुरमा एकरएक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २४ महिलासहित ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
    –––

  • २४ कार्तिक २०७८, बुधबार २२:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान