सामाजिक सन्जालमा तहल्का मच्चाउने को हुन अभिनेत्री ईसा गुप्ता ? – Dastabej

सामाजिक सन्जालमा तहल्का मच्चाउने को हुन अभिनेत्री ईसा गुप्ता ?


  • दस्तावेज


  • एजेन्सी । बलिउडका थुप्रै अभिनेत्री छन्, जसले सामाजिक सन्जालमा तहल्का मच्चाउने गरेका छन् । कतिपय अभिनेत्रीहरु यसै कारण आलोचित समेत हुने गरेकी छन् । तर अभिनेत्री इसा गुप्तालाई यि सब कुराले कुनै फरक पर्दैन । उनी हमेशा आफ्नो बोल्ड तस्विरहरु सोशल मिडियामा शेयर गर्दछिन् ।

    हालै उनले केही टपलेस लुकमा देखिएकी तस्विरहरु पोस्ट गरेकी छिन् । उक्त तस्विरले सामाजिक सन्जालमा तहल्का मचाएको छ ।

  • २७ कार्तिक २०७८, शनिबार १५:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान