पक्राउ गर्ने प्रतिबाद्धतापछि चक्काजाम खुल्यो (भिडियो) – Dastabej

पक्राउ गर्ने प्रतिबाद्धतापछि चक्काजाम खुल्यो (भिडियो)


  • दस्तावेज

  • नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका ४ बानियाभारमा शुक्रवार राती पौने ९ बजे सुर्खेतदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ८ प ५११० नम्बरको मोटरसाइकलले ठक्कर दिएका दिप बहादुर वलीको शुक्रबार मृत्यु भएपछि स्थानीयले आईतबार चक्का जाम गरे । कोहलपुर प्रहरीले तीन दिनमा घटना संग्लन व्यक्तिलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि चक्काजाम खुलेको छ ।

  • २८ कार्तिक २०७८, आईतवार १४:४२ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान